Mysterious Girl
मेरो भाई बेलुका को tution पढथीयो। उस्लाई लिन कहिले मम्मी कैले बाबा जानु हुन्थीयो। त्यो दिन भाई लाई लिन म गएको थीएँ बेलुका को तेस्तै ८ बजेको थीयो। म भाई लाई लिएर घर आउँदै थीए। हाम्रो घर जान लाई एउटा सानो गल्ली जस्तो बाट जानु पर्थीयो। म र भाई त्यो गल्ली बाट गाएम। हामी घर निर पुगेको थीएम मैले कस्तो अचम्म को केटी को स्वोर सुन्ये सानो स्वोर थीयो तर अचम्मको थीयो। बिस्तारै wishper गरेकोले मैले के भनेको राम्ररी बुझिन। मैले मलाई त्यस्तो लगेको होला भनेर अगाडि बढेँ। २ पाइला अगाडि बढे पछी फेरी मेरो अगाडि बाट केही गएको जस्तो मलाई लाग्यो। म डरएको थीए र छिटो छिटो घर जान खोज्दै थीएँ। आली अगाडि के गएको थीए फुत्त कता बाट कता बाट एउटा पातलो, आग्लो आनी गोरी केटी निस्की। कुनै घर बाट निस्केको भए घर को gate बज्थीयो, तर कुनै gate पनि बजेन आनी त्यता कतै गल्ली- बाटो पनि थीएन। त्यो केटी सिधा भएर अचम्म गरी हिडडै गाई। सिधा परेर खुट्टा बहेक आरु केही पनि हल्लिएको थेएन। यता उती कतै नहेरी सिधा हिद्दै गई। मलाई डर लाग्यो आनी मैले ठुलो स्वोर मा बबा भनेर कराए। तेइ पनि त्यो केटी तेस्तइ गरी गई राखि। त्यो केटी कता बाट आएर कता गई केही थाहा छैन। अहिले पनि मलाई रती घर बाट निस्किन डर लाग्छ।
Comments
Post a Comment