Feared Trip
यो कथा ६-७ महिना अगाडिको हो। मेरो छुट्टी भएको भएर म गाँउ गएको थीए एक दिन म गाउबाट अली पर गएको थीए। घर फर्किने बेला ढील भएको थेयो अली ढीलै भैसको थीयो तेही भएर गाडीहरु चल्न छोडि सकेको थीयो। म २ घण्टाको बाटो हिडदै घर जान पर्ने भयो। म हिड्दै घर तिर जान थालए। म सँग बत्ती भनेको lighter को पछाडिको त्यो सानो बत्ती मात्र थीयो। मेरो हात म चुरोट पनि थीयो। रातिको ८:३० बजेको थीयो म सुन्सान बाटो मा एक्लै हिडि रहेको थीए। म बिस्तारै बिस्तारै हिड्दै गए। सानो बत्ती को साहारामा म १ घण्टा हिंडे। आधा बाटो पुग्दा ९:३० भएको थीयो। आधी बाटो पुगी सके पछी मलाई अली डर लग्न थालयो। अली अध्यारो पनि भैसकेको थीयो। गाउ बाट नजिक नजिक हुँदै जादा मेरो मन मा झनझन डर बड्दै थीयो। अली अगाडि आए पछि सानो चौतारी जस्तो थीयो। म बिस्तारै हिड्दै हिड्दै चौतारी निर पुगे। चौतार मा मधुरो बत्ती पनि बली रहेको थीयो। आली टाढै बाट चौतारा मा २ जन सेतो लुगा लगएर बसेको मान्छे हरु पनि मैले देखी रहेको थीए चौतार मा मान्छे हरु देखेर म आली ढुक्क भए र चौतार तिर जान थालये चौतारा नजिक पुग्दै जादा उनी हरु को आवाज आझ ठुलो सुन्दौ थीए। म झन धुक्क हुँदै थीए। तर चौतारी मा पुगे पछी त्यहा कोही पनि थीएन। म डर ले काम्न थालये र केही नसोची डरले अगाडि बढन थालए। मह एकदम डराएको थीये तेही भएर अली अगाडि पुगेपछी मैले पछाडि फर्केर फेरी चौतारा मा हेर्ए। पछाडि फर्किदा सेतो लुगा लगाउने मान्छे हरु फेरी तेही थीए। म झन डरले थुरथुर भए र कुद्न थाले। म कुद्दै दोबाटो मा पुगेपछी एउटा नानी मेरो अगाडि आइपुगी। त्यो नानी ले रातो लुगा लगएकी थीइ र म भन्दा अगाडि हिड्दै थीइ। उ एकदम छिटो छिटो हिड्दै थीइ र म जती छिटो हिंडे पनि उस्लाई भेट्न सकेको थीएन। उस्को पाउजु छमछम बजी रहेको थीयो तर उ हिडि रहेको थीइन अघी अघी बडे पनि उस्को खुट्टा चली रहेको थीएन। मेरो मुटु कमी रहेको थीयो र म हतार हतार कुददै घर गए र खान खाएर सुत्ए। तर मलाई निन्द्रा भने लगेन। बार बार मेरो अगाडि तेही चौतारी र तेही नानी आई रहेको थीयो।
Comments
Post a Comment